पटवाद्य
Romanized: patavaadya, patavaady, patawaadya, patavady
खास गरी काँसको थालजस्तो प्रकारको प्राचीन झ्यालीबाजा; झ्याइँबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास गरी काँसको थालजस्तो प्रकारको प्राचीन झ्यालीबाजा; झ्याइँबाजा।