मुखवाद्य

Romanized: mukhavaadya, mukhavaady, mukhawaadya, mukhavady

फुकेर बजाइने बाजाझैँ मुखले निकालिने विभिन्न आवाज वा स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फुकेर बजाइने बाजाझैँ मुखले निकालिने विभिन्न आवाज वा स्वर।
२.
मुखले बजाइने बाजा।

सम्बन्धित शब्दहरू