मुखमूल्य

Romanized: mukhamuly, mukhamoolya, mukhamooly, mukhamuuly

वस्तुको उत्पादनमा आधारित नरहेको मूल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वस्तुको उत्पादनमा आधारित नरहेको मूल्य।
२.
मनलागी मोल; मुखको मोलतोल।

सम्बन्धित शब्दहरू