मुखमुखै

Romanized: mukhamukhai

आफूभन्दा ठुला मान्छेलाई ठाडो किसिमले जबाफ दिँदाको किसिमले; अशिष्ट ढङ्गले जबाफ दिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व मुख+मुख+ऐ]

१.
आफूभन्दा ठुला मान्छेलाई ठाडो किसिमले जबाफ दिँदाको किसिमले; अशिष्ट ढङ्गले जबाफ दिँदाको किसिमले।
२.
एउटाले भनेको कुरो सुन्नेले अर्कालाई भन्दै जाँदाको किसिमले।

सम्बन्धित शब्दहरू