पट्याँस

Romanized: patyaamsa, patyaams, patyaansa, patyams

पट्याँस (patyaamsa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पट्याँस(१)

(नाम [अमू. पट्याँस])
1.
चामल आदि निफन्दा नाङ्लाबाट निस्कने शब्द।

पट्याँस(२)

(नाम [संस्कृत पटांश])
1.
बाँसका आँख्लामा बेरिएर पलाउने झुसैझुस भएको, फुकाएर फराकिलो पारी लेख्नमा र पङ्खा आदि बनाउनमा प्रयोग गर्न सकिने वस्तु; बाँसको खपटा।

सम्बन्धित शब्दहरू