पठौनी

Romanized: pathaunee, pathaunii, pathauni

पठाउने काम; पठाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पठाउने काम; पठाइ।
२.
पठाएको वस्तु; उपहार।

सम्बन्धित शब्दहरू