पडाब

Romanized: padaaba, padaab, padab, padaba

वास; सेना वा यात्रीहरूको विश्राम; बिसौनी वा वास बस्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ. पद+आब]

1
वास; सेना वा यात्रीहरूको विश्राम; बिसौनी वा वास बस्ने ठाउँ।

सम्बन्धित शब्दहरू