पडिमा

Romanized: padimaa, padim, padima

अर्कालाई आफ्नो काम गराएबापत आफूले पनि उसको काम गरेर तिरिने रिन; पर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अर्कालाई आफ्नो काम गराएबापत आफूले पनि उसको काम गरेर तिरिने रिन; पर्म।

सम्बन्धित शब्दहरू