पढन्ते
Romanized: padhante
आवश्यकभन्दा बढी पढ्ने; खुब पढ्ने; सधैँ एकनाससित पढ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
आवश्यकभन्दा बढी पढ्ने; खुब पढ्ने; सधैँ एकनाससित पढ्ने।