पढाउनु

Romanized: padhaaunu, padhaunu

पुस्तक वा लेखमा लेखिएका कुराको बोध गराउनु; पुस्तकका कुरा बुझाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
पुस्तक वा लेखमा लेखिएका कुराको बोध गराउनु; पुस्तकका कुरा बुझाउनु।
२.
विद्याभ्यास गराउनु; विद्या हासिल गराउनु।
३.
ज्ञान गराउनु; सिकाउनु।

सम्बन्धित शब्दहरू