पण्ढ

Romanized: pandh, pandha

खरिदबिक्री गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खरिदबिक्री गर्न योग्य।
२.
(नाम) खरिदबिक्री गरिने वस्तु।
३.
खरिदबिक्री गरिने ठाउँ; बजार।
४.
खरिदबिक्री गर्ने साधन; पण; मुद्रा।

सम्बन्धित शब्दहरू