पतञ्जलि
Romanized: patanyjali, patanjali
महाभाष्य नामक व्याकरण वा भाषाशास्त्रको रचना गर्ने पाणिनीय परिपाटीका मुनि; नागेश; फणीन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महाभाष्य नामक व्याकरण वा भाषाशास्त्रको रचना गर्ने पाणिनीय परिपाटीका मुनि; नागेश; फणीन्द्र।