जलाञ्जलि
Romanized: jalaanyjali, jalanyjali, jalaanjali, jalanjali
देवतालाई चढाइने वा पितृहरूलाई अर्पिने जल; तर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवतालाई चढाइने वा पितृहरूलाई अर्पिने जल; तर्पण।
२.
एक अँजुली जल; अँजुलीभर पानी।