पतरिनु

Romanized: patarinu

फकाइ वा लोभमा परेर सन्तुष्ट हुनु; अर्काको नचाहिँदो प्रभावमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
फकाइ वा लोभमा परेर सन्तुष्ट हुनु; अर्काको नचाहिँदो प्रभावमा पर्नु।

सम्बन्धित शब्दहरू