पताउनु

Romanized: pataaunu, pataunu

हराउनु; बेपत्ता हुनु; लक्ष्य वा गन्तव्यमा पुग्न नसक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पत्+आउ+नु]

1
हराउनु; बेपत्ता हुनु; लक्ष्य वा गन्तव्यमा पुग्न नसक्नु।

सम्बन्धित शब्दहरू