पताका
Romanized: pataakaa, pataaka, patakaa, pataak
झन्डा वा ध्वजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
झन्डा वा ध्वजा।
२.
चिह्न वा निसान।
३.
साहित्यमा नाटकको मूल कथावस्तुदेखि अतिरिक्त सहायक कथा हुने विशिष्ट स्थल; पताकास्थानक।