पताकी

Romanized: pataaki, pataakee, patakee, patakii

पताका भएको, झन्डावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पताका भएको, झन्डावाल।
२.
पताका लिने; झन्डा बोक्ने।
३.
(नाम) रथ।

सम्बन्धित शब्दहरू