पत्ताउनु
Romanized: pattaaunu, pattaunu
मुनाले पातको रूप लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पात+आउ+नु]
१.
मुनाले पातको रूप लिनु।
२.
पातजस्तो हलुको भई यताउति उड्न लाग्नु, बत्ताउनु।