पत्रप्रदेश
Romanized: patrapradesha, patrapradesh, patraprades, patrapradesa
फूलपाती भित्र्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फूलपाती भित्र्याउने काम।
२.
वरका घरबाट लगन आदि उल्लिखित भएको पत्र बाजागाजासाथ वधूका घरमा ल्याउने काम।