पत्रशाक
Romanized: patrashaaka, patrashaak, patrashaka, patrasaaka
छ प्रकारको प्रमुख सागमध्येको एक थरी पत्रेसाग; बन्दाकोभी वा सागको रूपमा पातैले काम दिने साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छ प्रकारको प्रमुख सागमध्येको एक थरी पत्रेसाग; बन्दाकोभी वा सागको रूपमा पातैले काम दिने साग।