पदत्याग
Romanized: padatyaaga, padatyaag, padatyag, padatyaga
ना. [सं.] आफ्नो ओहदा वा पदबाट हट्ने काम; जागिर छाड्ने काम; राजीनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] आफ्नो ओहदा वा पदबाट हट्ने काम; जागिर छाड्ने काम; राजीनामा।