पदत्राण

Romanized: padatraana, padatraan, padatran, padatrana

काँडा, ढुङ्गा, चिसो आदिबाट गोडालाई जोगाउने साधन; जुत्ता, चप्पल आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काँडा, ढुङ्गा, चिसो आदिबाट गोडालाई जोगाउने साधन; जुत्ता, चप्पल आदि।

सम्बन्धित शब्दहरू