पदधारी
Romanized: padadhaari, padadhaaree, padadharee, padadharii
कुनै पदमा रहेको वा बहाली भएको; कुनै दर्जा पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै पदमा रहेको वा बहाली भएको; कुनै दर्जा पाएको।
२.
(नाम)
पदाधिकारी; कर्मचारी।