पदसूचक चिह्न
Romanized: padasuchaka chihna, padasuchaka chihn, padashuchaka chihna, padasoochaka chihna
राजा, मन्त्री र अरू सरकारी प्रमुख कर्मचारी वा अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजा, मन्त्री र अरू सरकारी प्रमुख कर्मचारी वा अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा, पट्टा, बिल्ला, पगरी, तोडा, ब्याज आदि)।