पदसूचक चिहन

Romanized: padasuchaka chihana, padasuchaka chihan, padashuchaka chihana, padasoochaka chihana

ना. राजा, मन्त्री र अरू सरकारी प्रमुख कर्मचारी वा अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. राजा, मन्त्री र अरू सरकारी प्रमुख कर्मचारी वा अधिकारीका पदको ज्ञान गराउने विशेष चिह्न (श्रीपेच, झन्डा, पट्टा, बिल्ला, पगरी, तोडा, ब्याज आदि)।

सम्बन्धित शब्दहरू