संयोजक चिहन

Romanized: samyojaka chihana, sanyojaka chihana, samyojaka chihan, sanyojaka chihan

दुई वा त्यसभन्दा बढी रूपखण्ड वा शब्द आदिलाई जोड्ने वा जोडिएको देखाउने चिह्न; (-) चिह्न (जस्तो-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुई वा त्यसभन्दा बढी रूपखण्ड वा शब्द आदिलाई जोड्ने वा जोडिएको देखाउने चिह्न; (-) चिह्न (जस्तो- अध्ययन-संस्थान, प्रज्ञा-प्रतिष्ठान, समाचार-पत्र, वन-अध्ययन-संस्थानका आदि)।

सम्बन्धित शब्दहरू