सङ्क्षेप चिहन
Romanized: sangkshepa chihana, sangkshepa chihan, sangksepa chihana, sankshepa chihana
सङ्क्षिप्त प्रयोग वा छोटकरी उच्चारणमा लगाइने चिह्न। (जस्तो- ले.-लेखक; अनु.-अनुवादक। आ.वा.- आकाशवाणी। रे'छ-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्क्षिप्त प्रयोग वा छोटकरी उच्चारणमा लगाइने चिह्न। (जस्तो- ले.-लेखक; अनु.-अनुवादक। आ.वा.- आकाशवाणी। रे'छ- रहेछ। आ'छ- आएको छ। लेख्या' थियो- लेखेको थियो)।