प्रश्नचिहन

Romanized: prashnachihana, prashnachihan, prasnachihana, prasnachihan

प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?)।
२.
प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न।
३.
समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न; प्रश्नवाचक चिह्न।

सम्बन्धित शब्दहरू