राजचिहन
Romanized: raajachihana, raajachihan, rajachihana, rajachihan
राजाका अङ्गमा रहने चिह्न; राजत्वका छाता, चमर, झन्डा, दण्डा, खड्ग, श्रीपेच आदि चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजाका अङ्गमा रहने चिह्न; राजत्वका छाता, चमर, झन्डा, दण्डा, खड्ग, श्रीपेच आदि चिह्न।