पदोन्नति

Romanized: padonnati

कर्मचारीहरूको भइरहेको दर्जाबाट माथिल्लो दर्जामा वृद्धि हुने काम; पदवृद्धि; प्रमोसन; बढुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कर्मचारीहरूको भइरहेको दर्जाबाट माथिल्लो दर्जामा वृद्धि हुने काम; पदवृद्धि; प्रमोसन; बढुवा।

सम्बन्धित शब्दहरू