पद्मिनी
Romanized: padminee, padminii, padmini
कमलिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कमलिनी।
२.
कमल फुलेको पोखरी वा तलाउ।
३.
लक्ष्मी।
४.
कामशास्त्रअनुसार चार कोटिकी स्त्री; अति कोमलाङ्गी, सुशीला, रूपवती र पतिव्रता स्त्री।