पन
Romanized: pan, pana
पन (pan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पन(१)
(प्रत्य. [संस्कृत प्रण])
1.
भाववाचक नामशब्द बनाउनका निम्ति गुणवाचक वा जातिवाचक शब्दका पछाडि गाँसिने एक प्रत्यय; पना। (जस्तै- राम्रोपन, बुढोपन, भेडोपन इ.)।
पन(२)
(नाम [संस्कृत प्रण])
1.
पक्षपात; पनपच्छे।