पनेर

Romanized: paner, panera

लाम्चा र ठुला पात, पहेँलो फूल र गोला फल फल्ने सानो एक जातको काँडादार बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पर्णतरु]

१.
लाम्चा र ठुला पात, पहेँलो फूल र गोला फल फल्ने सानो एक जातको काँडादार बोट।
२.
त्यसैको फल।

सम्बन्धित शब्दहरू