पनेरु
Romanized: paneru
दाँती परेका पात हुने आलुबखडाजत्रो एक जातको निलो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्णतरु]
1
दाँती परेका पात हुने आलुबखडाजत्रो एक जातको निलो फल।