पनेरा
Romanized: paneraa, paner, panera
पानी भरिने कुवा, धारो आदि ठाउँ (पनेरामा पानी भरिन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पनेरोको ति. रू.]
1
पानी भरिने कुवा, धारो आदि ठाउँ (पनेरामा पानी भरिन्छ)।