पन्चमाटो
Romanized: panchamaato, panchamato, pancamaato, pancamato
पानी नछिर्ने खालको चिम्ट्याइलो माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. पच्याङ+माटो]
1
पानी नछिर्ने खालको चिम्ट्याइलो माटो।