भस्मेमाटो

Romanized: bhasmemaato, bhashmemaato, bhashmemato, bhasmemato

खोरिया पाखो डढेलो लगाई फाँडेपछिको कालो मलिलो माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खोरिया पाखो डढेलो लगाई फाँडेपछिको कालो मलिलो माटो।

सम्बन्धित शब्दहरू