भस्मे
Romanized: bhashme, bhasme
भस्म पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भस्म+ए]
१.
भस्म पार्ने।
२.
(नाम)
डढेलो लगाई फाँडकुँड आदि पारेर कमाइ लगाइने पाखो बारी; खोरिया।