भस्मगर्भा

Romanized: bhasmagarbhaa, bhasmagarbh, bhashmagarbhaa, bhashmagarbha

कैलो वा खैरो रङको फूल फुल्ने सिसौको बोट; भस्मरूपमा रहेको ओखती; भस्मौषधी; सुवर्णभस्म; अभ्रक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कैलो वा खैरो रङको फूल फुल्ने सिसौको बोट; भस्मरूपमा रहेको ओखती; भस्मौषधी; सुवर्णभस्म; अभ्रक।

सम्बन्धित शब्दहरू