भस्म
Romanized: bhasm, bhashma, bhashm, bhasma
कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति।
२.
आयुर्वेदका विधिले विभिन्न धातुउपधातु जलाएर बनाइएको औषधी।