भस्मभुटी

Romanized: bhashmabhuti, bhasmabhutee, bhashmabhutee, bhashmabhutii

खरानी बनाउने काम; क्षारीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खरानी बनाउने काम; क्षारीकरण।
२.
पूर्ण विनाश।

सम्बन्धित शब्दहरू