भस्त्रा
Romanized: bhastraa, bhastr, bhashtraa, bhashtra
आरन आदिमा आगो चम्काउन हावा दिने छालाको खलाँती; चर्मधमनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आरन आदिमा आगो चम्काउन हावा दिने छालाको खलाँती; चर्मधमनी।
२.
भट्टा; अवाल; आरन; चुल्हो; भर्सेली।