भस्त्रिका

Romanized: bhastrikaa, bhastrik, bhashtrikaa, bhashtrika

पानीको अत्यन्त अभाव भएको ठाउँमा पानी भरेर बोकिने छालाको थैलो; भिस्ती; त्यसरी बोकेर जीविका गर्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीको अत्यन्त अभाव भएको ठाउँमा पानी भरेर बोकिने छालाको थैलो; भिस्ती; त्यसरी बोकेर जीविका गर्ने मान्छे।
२.
प्राणायामको एक प्रकार।
३.
भस्त्रा; खलाँती।

सम्बन्धित शब्दहरू