पन्चै बाजा
Romanized: panchai baajaa, panchai baaja, panchai bajaa, panchai baaj
दमाईं, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभ कार्यमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दमाईं, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभ कार्यमा बजाइने उक्त पाँच प्रकारका बाजा।