पन्जु

Romanized: panju

दुई दुवा र एउटामा पोट आउँदा पर्ने पासाको खेलको एक दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पन्जा ऊ]

1
दुई दुवा र एउटामा पोट आउँदा पर्ने पासाको खेलको एक दाउ।

सम्बन्धित शब्दहरू