पन्डाल

Romanized: pandaala, pandaal, pandal, pandala

सभा, समारोह आदिका लागि पाल टाँगेर बनाइएको ठुलो मण्डप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

1
सभा, समारोह आदिका लागि पाल टाँगेर बनाइएको ठुलो मण्डप।

सम्बन्धित शब्दहरू