होल्डाल
Romanized: holdaala, holdaal, holdal, holdala
यात्रा गर्दा वा परदेश जाँदा काममा ल्याइने बिछ्याउना, ओढ्ने आदि हाली गुन्टाजस्तो बनाएर बाँधिने ओछ्यानका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
यात्रा गर्दा वा परदेश जाँदा काममा ल्याइने बिछ्याउना, ओढ्ने आदि हाली गुन्टाजस्तो बनाएर बाँधिने ओछ्यानका छाँटको लामो थैलो।