पन्ल्याउनु
Romanized: panlyaaunu, panlyaunu
सम्म पार्नु; खाल्टाखुल्टी र अग्लो ठाउँ बराबर बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पान्लो+याउ+नु]
1
सम्म पार्नु; खाल्टाखुल्टी र अग्लो ठाउँ बराबर बनाउनु।