पन्साउनु

Romanized: pansaaunu, panshaaunu, panshaunu, pansaunu

कुनै वस्तुलाई पर सार्नु; हटाउनु; पन्छाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत प्र+नस्+आउ+नु]

१.
कुनै वस्तुलाई पर सार्नु; हटाउनु; पन्छाउनु।
२.
कुनै वस्तुलाई अलग राख्नु; छुट्ट्याउनु।
३.
मन नपरेका व्यक्ति वा विषयलाई आफूबाट अलग गर्नु; हटाउनु; पन्छाउनु।
४.
देवता, भूतप्रेत आदिका निम्ति केही वस्तु पर सार्नु; छुट्ट्याएर राख्नु।

सम्बन्धित शब्दहरू