पर सर्नु
Romanized: para sharnu, para sarnu, parasarnu, parasharnu
नछुने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
नछुने हुनु।
२.
बसेको ठाउँबाट केही पर जानु; हट्नु; अलग हुनु।